Banner
Banner

 

नेपालगन्ज। नयाँ वर्ष २०८० लाई हर्षोल्लासका साथ स्वागत गरिँदै छ। नेपालीहरूले नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रम गरिरहेका छन्।

नयाँ वर्ष २०८० को उपलक्ष्यमा अध्यक्ष, उपअध्यक्ष, कर्मचारी तथा नेपालगन्जवासीहरुले  शुभकामना सन्देश दिएका छन्।